Logo

ललितपुरमा विपद् जोखिम उपकेन्द्र स्थापना गर्ने तयारी

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम व्यवस्थापन उपकेन्द्रहरु स्थापना गर्ने तयारी थालेको छ । विज्ञहरूले महानगरपालिकाभित्र कम्तिमा पनि चार वटा विपद् व्यवस्थापन उपकेन्द्रहरू आवश्यक रहेको सुझाव दिएका छन् । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उनीहरुले सहरमा बढ्दै गएको जनघनत्व, सवारी चाप लगायतका कारणले तीन वटा उपकेन्द्र पर्याप्त नभएको बताए । महानगरले धापाखेल, बालकुमारी गोइत दोमार…