Logo

‘दलीय स्वार्थ देश विकासमा बाधक’

काठमाडौं । दलीय स्वार्थले प्रमुखता पाउँदा देश विकासका योजनाहरु अघि बढ्ने गति सुस्त भएको नेताहरुले बताएका छन् । राजधानीमा बिहीबार ‘पर्यटन अन्तर्दृष्टि’ लोकार्पण कार्यक्रममा उनीहरुले जिम्मेवार ओहदामा पुगेकाहरुले दीर्घकालसम्म मुलुकको हित प्रतिकूल हुने विषयमा गम्भीर हुन सुझाए । कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुको निहित स्वार्थको कारण देश विकास हुन नसकेको आरोप लगाए…