Logo

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्दै रञ्जिताले भनिन्– बन्दी रिहाइबिना मन्त्रालय नछिर्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ नभएकाले सरकारमा जान छेकबार भएको बताइन् । ‘सुदूरपश्चिम सरकारमा हाम्रो नेतृत्वमा नै बनोस् । सरकारमा सहभागी हुन हामीलाई छेकबार छ,’ उनले भनिन् । बन्दी रिहाइका लागि दयाको भिख…