Logo

संसद अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस…