Logo

दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

काठमाडौं । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी  कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो । धातुसहित गोसाईकुण्ड गाउँपालिका ३ ब्रीद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पनि पक्राउ…