Logo

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । विभागले सूचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने उल्लेख गर्दै प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका…