काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा माघ २२ गतेदेखि सुरु हुने संसदको सहउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको छ । सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारीका…