Logo

खेल क्षेत्रका लागि बजेट अपुग भयो : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसमा डा.शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् । शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०८०’को समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले चीनमा सम्पन्न एसियामा उत्कृष्ट प्रदर्शन गरेका कराते र क्रिकेट खेलाडीलाई पूर्वघोषित पुरस्कार वितरण गर्न नसकेको पनि…