जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपराध अनुसन्धान प्रक्रियालाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा मुख्यमन्त्री सिंहले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थता आवश्यक रहेको…