Logo

‘डीपफेकले चुनावी परिणामनै बदल्न सक्छ’

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई साथ दिने देखिन्छ । एआईबिना अब कतिपय कामहरु असम्भव जस्तै देखिन थालेका छन् । तर एआईको सदुपयोग गर्न सके जति फाइदा छन् त्योभन्दा बढी यसको दुरुपयोगका जोखिम पनि छन् । पछिल्लो समय राजनीतिज्ञदेखि सेलीब्रिटीहरु आर्टिफिसियल…