काठमाडौं । छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई सांसदले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले मल भन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरे । उनले मल रोकेर किसानलाई दुःख दिनेलाई मृत्युदण्डको…