काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा उनले प्रमुख सचिवालयबाट आएको क्लालेन्डरमा समितिका सदस्यहरुले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन् । यस्तै, उनले समितिको कार्यसूचीभन्दा बाहिर…