Logo

जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी

गुल्मी । जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन् । बिरामी पर्नेमा इस्मा गाउँपालिका–६, बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरू तीनैजनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी…