काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एकसय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणको अवलोकन गरेका छन् । सेनापति शर्माले शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेशागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्न आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र…