काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले सूचना जारी गर्दै डिजेल र मट्टीतेलको मुल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित…