Logo

प्रत्यक्ष निर्वाचन : दलहरुको सोच र रणनीति कमजोर हुँदा महिला उम्मेदवार न्यून

काठमाडौं । नेपालको संविधानले महिलाको राजनीतिक सहभागितालाई सुनिश्चित गरेपनि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता कमजोर रहेको पाइएको छ । निर्वाचन आयोगको तथ्यांकले महिलाको मतदाता संख्या उल्लेख्य देखाएपनि उम्मेदवारी र प्रतिनिधित्वमा भने त्यो अनुपात झल्किन सकेको छैन । आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३…