Logo

‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए । शून्य समयमा बोलेका केसीले छानवीन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम…