Logo

तीनै तहको सरकार मिलेर काम गर्न सके ‘वास’ सेक्टरमा फड्को मार्न सकिन्छ : मन्त्री यादव

काठमाडौं  । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन्…