Logo

पार्टीको जिवन्तताको लागि मूल नेतृत्व सच्चिनु आवश्यक : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी तथा भ्रातृ संस्थाको जिवन्तताको लागि मूल नेतृत्व सच्चिनु आवश्यक रहेको औल्याएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाईएका केन्द्रीय सदस्यहरू आज सम्म पनि बैठक बस्न नसके पछि शनिबार बिहान महरको सचिवालय बानेश्वरमा गुनासोगर्न पुगेका संघका केन्द्रीय नेताहरु छलफल गर्दै…