Logo

अहिलेको सत्ताकेन्द्रित चलखेलमा राप्रपा सामेल छैन: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिलेको सत्ताकेन्द्रित चलखेलमा सामेल नरहेको बताएका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपालगायत दल नयाँ गठबन्धनबाट संघीय सरकार गठन तयारीमा जुटेका बेला राप्रपा अध्यक्ष लिङ्देनले आफूहरू यो सत्ताकेन्द्रित खेलमा सामेल नरहेको बताएका हुन्। उनले मुलुकको यो अवस्थामा परिवर्तनका लागि भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्ने पनि…