Logo

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  : सांसद कार्की

काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बुधबार बबरमहलमा  मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै…