काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेर कारोबार भइरहेकाे छ भने चाँदीकाे घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भइरहेकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ…