मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले समय अनुकूल गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षालाई अंगाल्नुपर्ने अनिवार्य आवश्यकता रहेको बताएका हुन् । मुख्यमन्त्री लामाले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने…