Logo

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी

जनकपुर। राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ । मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् । ३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख…