Logo

टी-२० आई सिरिजमा न्युजिल्यान्डसँग भारतको जित

काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लागतार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका जसप्रित बुमराहले ३ तथा रवि बिश्नोई र हार्दिक पाण्ड्याले समान २ विकेट झारे…