Logo

कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीले डेलिभरी दिन सक्छः डा राजु थापा

काठमाडौं । उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले छोटो समयमै पार्टीले जनताको अतुलनीय विश्वास जितेको दावी गरेका छन् । उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउने पनि बताए ।उज्यालो नेपाल पार्टीको मुल एजेन्डा भनेको हालसम्मका परिवर्तनहरुलाई संस्थागत गर्दै लैजाने र आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने रहेको पनि उनले सुनाए ।राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता…