Logo

पाँच संसदीय समितिको बैठक आजै, सुरक्षण मुद्रण विधेयकदेखि उप–समिति गठनसम्मका कार्यसूची

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्र्तगतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको ४ वटा मध्ये,कानून,न्याय तथा मानवअधिकार समितिको र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ । यस्तै महिला तथा सामाजिक महिला समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…