Logo

नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरुको कामको मूल्याङ्कन गर्दै सही वा गलत भन्न सक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा बालक्लवका पूर्व सदस्यहरुको दोश्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले निर्वाचनमा समयमा दलहरुले सार्वजनिक गरेको घोषणापत्रका आधारमा काम गरे नगरेको मूल्याङ्कन गर्दै सही वा गलत भन्न सक्नुपर्ने बताएका हुन् । उनले दलहरु गरेको गरेका प्रतिवद्धताको कार्यान्वयनका…