काठमाडौं । नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरु अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी विषय छात्राहरुको रोजाइमा पनि पर्न थालेको छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी(डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक (डीडब्लु) आइटी फेयर २०२५ मा भेला भएका युवतीहरुले आइटी क्षेत्रमा भविश्य राम्रो रहेको सुनाए ।…