Logo

नयाँबजारको गार्मेन्ट कारखानामा भिषण आगलागी

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट कारखानमा भिषण आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी अझै पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् । क्षतिको विवरण आगो पूर्ण रुपमा नियन्त्रणमा…