Logo

जेनजी आन्दोलनमा हिंसात्मक घटनाको छानबिन नगर्न दबाब आएको खुलासा

पोखरा — जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन नगर्न आयोगमाथि आन्दोलन पक्षबाट दबाब परेको उच्चस्तरीय जाँचबुझ आयोगका सदस्यसचिव विज्ञानराज शर्माले खुलासा गरेका छन् । मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै शर्माले जेनजी पक्षबाट भदौ २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्न दबाब आएको बताए। उनका अनुसार आन्दोलनका क्रममा राजनीतिक र आपराधिक गतिविधिलाई अलग–अलग रूपमा…