Logo

आजको राशिफल २०८० मंसिर २५ गते

काठमाडाैं । आज मिति २०८० मंसिर २५ गते, सोमबार, ११ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष चतुर्दशी तिथि। विशाखा नक्षत्र, ११ः५२ बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक। मेष राशिआकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू भेटिनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अर्थअभावको समस्याबाट जोगिन समयमा सजग रहनुहोला। बृष राशिवादविवादमा अघि नसर्नुहोला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै…