काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ । राजधानीको दशरथ रंगशालामा आजहुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् । प्रतियोगिताको खेल साझ साढे ५ बजे सुरुहुने छ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार (आज)देखि परिमार्जन गर्दै फलर्ड…