मुगु । तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् । भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी…