Logo

सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल

काठमाडौं । सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन्  । सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी  संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज…