Logo

देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा संघर्ष समिति

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघका संयोजक चन्द्रबहादुर थापाले संघको बिभिन्न १९ बुँदे माग सरकार सामू राखेको भन्दै वैशाख २३ गतेसम्म माग पूरा नभए काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह…