Logo

पत्रकारिता जगत राज्यको तेस्रो आँखा हो : मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले पत्रकारिता जगत राज्यको तेस्रो आँखा भएको बताएकी छिन् । आइतबार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघको सम्मान कार्यक्रममा उनले पत्रकार जगतलाई राज्यले चौथो अंगको रुपमा हेरेको भएतापनि आफ्नो नजरमा पत्रकार संसारलाई सूचना सम्प्रेषण गराउने राज्यको तेस्रो आँखा भएको बताइन् । उनले भनिन्, ‘पत्रकार जगतलाई राज्यले चौथो…