Logo

पौडेल समूहको बैठक साँझ फेरि बस्ने, आधिकारिक उमेदवार घोषणा गर्ने

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज साँझसम्म आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु अगाडि पौडेल निवासमा बोहराटारमा बसेको बैठकले साँझ ५ बजे बैठक बसेर उमेदवार तय गर्ने निर्णय गरेको हो । अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बस्ने बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु सहभागी हुनेछन् ।…