Logo

बिचार र मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न तयार छौं : मन्त्री यादव

वीरगञ्ज ।  जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् । पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले आफूहरु देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न  र देश विकासका लागि राजनीतिमा…