Logo

मतदान गर्न राष्ट्रिय सभागृह पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभा गृह पुगेका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा भाग लिन देउवा सभागृह पुगेका हुन् । सभापतिका उम्मेदवारसमेत रहेका देउवाले राष्ट्रियसभा गृहमै रहेको बुथबाट मतदान गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे सुरु हुनुपर्ने मतदान तीन घण्टा ढिला गरि…