Logo

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा आज २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसी बीचमा प्रतिस्पर्धा हुने छ । यो खेल दिउँसो १ बजे सुरु हुने छ । यसैगरी दोस्रो खेलमा साँझ ६ बजे बुटवल लुम्बिनी र पोखरा थन्डर्स आमने सामने हुने छन् ।…