Logo

कम्युनिस्टहरुले सत्ता कब्जाको शैली देखाए, सहकारीमा ज्यान गए छोडिन्न : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले निर्वाचन आयोगले सर्वोच्च अदालतले केही दिनदेखि गरिरहेको गतिविधिप्रति आफू जानकार रहेको बताएका छन् । बुधबार गण्डकी प्रदेशका सांसदहरुसँग आफ्नै निजी निवास बुढानीलकण्ठमा कुराकारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा लागेको भन्दै सचेत रहन आग्रह गरेका छन् । देउवाले गण्डकीमा देखिएको समस्या र सत्तारुढ दल एकाएक विभाजन…