Logo

‘लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका नागरिकका लागि गौरव हो’

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट प्ररिचत भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । बिहीबार परेको २५६८ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी दिवस मूल समारोहद्वारा लुम्बिनी परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समूदाय एवं आम मानिसले जीवनमा एकपटक…