काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित नेकपा माओवादी केन्द्रको सल्यान-काठमाडौं सम्पर्क समितिको छैटौं भेलालाई सम्बोधन गर्दै मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै त्यही नीति तथा कार्यक्रममा टेकेर अगामि आर्थिक वर्षको बजेट निर्माणलाई तिव्रता…