Logo

कोशी प्रदेशस्तरीय जागरणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री आज दमक आउँदै

इटहरी । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्रीको बिहान १०:४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘बाहिर…