काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेछ । आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सुन सोही मूल्यमा कारोबार भएको थियाे । यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार हुँदा…