काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्रेसले प्रश्न उठाउन छोड्यो भने सबै सकिने भन्दै कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको बताए ।…