Logo

एएफसी एशिया कप : इरान अन्तिम १६ मा

काठमाडौं । एएफसी एशिया कप फुटबलमा इन्डोनेशिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इन्डोनेशियाले भियतनामलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै इन्डोनेशियाले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । यो समूह डीबाट इराक यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा…