Logo

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा समूह डीमा रहेको नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको पारि…