Logo

यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दास्रो जित

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाललाई पराजित गरेको दक्षिण अफ्रिकाले मंगलबार आफ्नो देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो । अफगानिस्तान भने लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो । अंक गणितका हिसावले न्युजिल्याण्डको जितले नेपाललाई भने फाइदानै पुगेको…